नेकपाबाट गौतम, विष्टद्वारा उम्मेदवारी दर्ता
हेटौंडा, माघ ६ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपाका विजय गौतम र क्षेत्र नम्बर २ मा लवशेर विष्टले उम्मेदवारी दर्ता...
रास्वपाबाट प्रकाश र प्रशान्तको उम्मेदवारी दर्ता
हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ ।...
प्रलोपाबाट मकवानपुर– १ मा तेजप्रसाद र २ मा सन्तोषको उम्मेदवारी दर्ता
हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेती (रमेश) ले मनोनयन दर्ता...
श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा विद्या र २ युनिशको उम्मेदवारी दर्ता
हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा कुलमान घिसिङ पार्टीको केन्द्रीय सदस्य त्याग्नु भएकी विद्या श्रेष्ठले मकवानपुर निर्वाचन...
प्रगति माविको स्वर्ण महोत्सव विविध कार्यक्रमसहित सुरु
हेटौंडा, माघ ६ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमसहित मंगलबारबाट सुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको...
एमालेबाट मकवानपुरमा राना र बतौलाले उम्मेदवारी दिदै
हेटौंडा, माघ ६ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट आज दिउसो एमालेका दुइ जना...
बागमती प्रदेशका ६ जना सांसदद्वारा राजीनामा
हेटाैंडा, माघ ५ । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिनु भएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार...
नेकपाबाट मकवानपुरमा गौतम र विष्ट उम्मेदवार
हेटौंडा, माघ ५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुरका २ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र...
मकवानपुरमा बिबिध कार्यक्रम गरेर सोनाम ल्होसार मनाइँदै
हेटाैंडा, माघ ५ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै...
मकवानपुरमा उम्मेदवारी दर्ताको समय तोकियो
मकवानपुर, माघ ५ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत गीता...














