बजेट संघीयताको पूर्ण कार्यान्वयन गर्ने तर्फ लक्षितः मन्त्री थपलिया

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले तर्जूमा गर्ने बजेट संघीयताको पूर्ण कार्यान्वयन गर्ने तर्फ लक्षीत भएको बताउनुभएको छ ।...

बागमती प्रदेशका विषयगत समितिका सभापतिद्वारा सपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । सभामुख भुवनकुमार पाठकले आज एक समारोहबीच उहाँहरुलाई...

मनहरीमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु 

मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा लगिएको पोथी...

मकवानपुरमा ५ वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

मकवानपुर । मकवानपुर प्रहरीले चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले...

बागमती प्रदेश सरकारको बजेट ५५ अर्ब हाराहारी हुने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जेठ मसान्तमा प्रदेश सरकारको बजेट पेस...

बागमती प्रदेश: बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर...

बागमती प्रदेश सरकारद्वारा संसदमा सहभागी दलसँग बजेटका सन्दर्भमा छलफल

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसङ्ग आर्थिक बर्ष २०८१–०८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम...

मकवानपुरमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

हेटौंडा । मकवानपुरमा कार दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका...

बागमती प्रदेशमा आज विषयगत समितिको सभापति चयन गरिँदै

मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्माणार्थ प्रस्तुत गरिने भएको छ...

बागमतीमा पाँचवटै दलले समिति सभापति टुंग्याए, चार जनाको उम्मेदवारी

हेटाैंडा । बागमती प्रदेशको ६ वटा संसदीय समितिकालागि प्रमुख पाँच राजनीतिक दलले सभापति टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा...

ताजा अपडेट

छुटाउनु भयो कि?