नेपालमा झन्डै २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेको अध्ययन प्रतिवेदन
हेटाैंडा,माघ ११ । काठमाण्डौमा मिथ्या सूचनाविरुद्धको सम्मेलन चलिरहेको छ । हिजोदेखि शुरु भएको दुई दिने सम्मेलनमा विज्ञहरूले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभाका चुनावलाई...
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुने
हेटौंडा,माघ ११ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने...
निर्वाचन आयोगद्वारा उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
हेटाैंडा, माघ १० । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा २२ (१) अनुसूची–१० बमोजिम...
४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिए
हेटाैंडा, माघ ९ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनाेनयन फिर्ता लिएका निर्वाचन...
आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी, सरस्वतीको पूजा गरिँदै
हेटाैंडा, माघ ९ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै...
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
हेटाैंडा, माघ ८ । प्रतिनिधिसभा चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायको सहयोग लिने भएको छ । आयोगका...
रेशम चौधरीको उम्मेदवारी खारेज
हेटाैंडा, माघ ८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम...
यस वर्षको एसइई चैत १९ देखि २९ गतेसम्म (परीक्षा तालिका सहित)
हेटाैंडा, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
हेटाैंडा, माघ ८ । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आज बेलुकी ५ बजेसम्म निर्णय गरिने आयोगले जनाएको छ । आयोगको...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै
हेटौंडा, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १...












