शिक्षक सेवा आयोगद्वारा निमावि र प्रावि तहको अन्तर्वार्ता स्थगित (सूचनासहित)

हेटाैंडा, बैशाख २३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकका अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ । आयोगले बुधबार सुचना जारी गरेर...

कैलाश गाउँपालिका–२ बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाश, २१ बैशाख । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको...

हेटौँडा–४ मा बृहत् शैक्षिक प्रदर्शनी र खेलकुद कार्यक्रम हुने

हेटौँडा, बैशाख १८ । हेटौँडा उपमहानगरपालिका–४ ले शिक्षा र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी, खेलकुद तथा विविध शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने...

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

हेटौँडा, बैशाख १७ । कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा भएको वडा स्तरीय स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान(२६ महिना) प्रथम हुनुभएको छ । नामटार...

आत्महत्याको संवेदनशील रिपोर्टिङबारे अभिमुखीकरण

हेटौंडा, बैशाख ११ । आत्महत्यासम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले सम्प्रेषण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा...

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

हेटाैँडा, बैशाख ६ । हेटाैँडा उपमहानगरपालिकाकाे सबैभन्दा पुरानाे र उत्कृष्ट नतिजा दिलाउदै आएकाे भुटनदेवी माविले कक्षा ११ र १२ मा हाेटल म्यानेजमेन्ट र शिक्षा विषय...

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

हेटाैंडा, बैशाख १ । आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ ।...

‘एचआईभी एड्स नियन्त्रण गर्न भेदभाव र लाञ्छना चुनौती’  

मकवानपुर, चैत्र ३० । मकवानपुरमा एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि सङ्क्रमितमाथिको सामाजिक लाञ्छना र भेदभाव चुनौतीका रुपमा देखिएको छ । एचआइभी सङ्क्रमितहरू...

मकवानपुर औषधि व्यवसायी सङ्घको अध्यक्षमा विष्णु थापा निर्विरोध निर्वाचित

हेटौंडा, चैत २७ । नेपाल औषधि व्यवसायी सङ्घ मकवानपुरको अध्यक्ष पदमा विष्णु थापा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार हेटौंडामा सम्पन्न सङ्घको १६औँ वार्षिक साधारणसभाबाट...

न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बागमती प्रदेश सरकारको निर्देशन

हेटाैंडा, चैत्र २६ । बागमती प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले...

ताजा अपडेट

छुटाउनु भयो कि?