सहिद स्मारक विकास समितिको १६औं परिषद् बैठक सम्पन्न

हेटौंडा, माघ १२ । मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हेटौंडा–११, स्थित सहिद स्मारक विकास समितिको परिषद् बैठक सम्पन्न भएको छ । स्मारक विकास समितिका...

हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरेर सहिद दिवस मनाईने

मकवानपुर,माघ १० । हेटौडा–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस–२०८२ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सहिद स्मारक...

आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी, सरस्वतीको पूजा गरिँदै

हेटाैंडा, माघ ९ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै...

मकवानपुरमा बिबिध कार्यक्रम गरेर सोनाम ल्होसार मनाइँदै

हेटाैंडा, माघ ५ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै...

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

हेटाैंडा, माघ १ । आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर...

सोनाम ल्होछारमा मकवानपुरका चारवटा पालिकामा सार्वजनिक बिदा

मकवानपुर, पुस ३० । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरका चारवटा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको...

हेटौँडामा शहीद सप्ताह विविध कार्यक्रमसहित मनाइने

मकवानपुर, पुष ३० । हेटौडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस–२०८२ सप्ताहव्यापी रूपमा विविध कार्यक्रमसहित मनाउने भएको छ । सहिद...

सोनाम ल्होछार अवसरमा राक्सिराङ्गमा दुईदिन सार्वजनिक बिदा

राक्सिराङ, पुस २९ । तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक...

नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

मकवानपुरबाट उपाध्यक्षसहित तीनजना निर्वाचित हेटौंडा, २६ पुस । देशभरिका उद्धान, पार्क एवं धार्मिक पर्यटकीय स्थलहरुको छाता संगठन नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको...

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरू

हेटाैंडा, १९ पुस । आज पौष शुक्ल पूर्णिमादेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको...

ताजा अपडेट

छुटाउनु भयो कि?