टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम
काठमाडौं- यस वर्षको विजयादशमीको टीकाको साइत भोली मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । विजया दशमीको...
गायिका आशा भोस्ले भाेली नेपाल आउँदै
काठमाडौं- साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार (भाेली) नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ...
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई...
विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषताः प्रधानमन्त्री
काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिनुभएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व...
सामाजिक र भौतिक दुरी कायम गरी दशैँ मनाऔँ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का...
थप ६ भाषाको पहिचान : नेपालमा बोलिने भाषा १२९ पुग्यो
काठमाडौँ– मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण र शव्दकोष निर्माणका काममा पछिल्लो समय भाषा आयोगले सक्रियता देखाएको छ । आयोगले गत वर्ष...
आज श्रीकृष्ण जन्माष्टमी : भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको...
हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै
काठमाडौँ- कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ ।...
भारतीय गायिका लता मंगेशकरको निधन
काठमाडौँ — भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...
बुद्द जयन्तीका अवसरमा प्रदेश प्रमुख शर्माद्वारा शुभकामना व्यक्त
मकवानपुर – आज सोमबार मनाइदै गरिएको २५६६ औं बुद्द जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।...














