१०४ वर्षीया आमाको आशीर्वाद र जीतको संकल्प लिएर चुनावी मैदानमा होमिए महेश बर्तौला
हेटौंडा, माघ १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद...
एमाले मकवानपुरकाे बैठक सम्पन्न,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
हेटाैँडा, माघ ११ । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरकाे बैठकले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेद्वार रामेश्वर रानाकाे संयाेजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन...
मकवानपुर–१ मा उज्यालो नेपाल पार्टीको चुनावी अभियान
मकवानपुर, माघ ११ । उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...
राष्ट्रिय सभा निर्वाचन: बागमतीमा देवकोटा र दंगाल विजयी
मकवानपुर, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन्...
राष्ट्रियसभा निर्वाचनः बागमतीमा स्थानीय तहतर्फका ५ जना अनुपस्थित
मकवानपुर, माघ ११ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे ।कुल...
राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सकियो मतदान, १५ जना अनुपस्थित
मकवानपुर, माघ ११ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा ३१८ जनाले मतदान गरेका छन् ।निर्वाचनमा मताधिकार पाएका प्रदेश...
देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक छ, म तयार छु :...
हेटौँडा, माघ ११ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ...
इमानदारीता मेरो पहिचान र लगनशीलता परिचय होः बर्तौला
मकवानपुर,माघ ११ । नेकपा (एमाले) का नेता तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले इमानदारीता आफ्नो पहिचान र...
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सुरु
मकवानपुर,माघ ११ । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दिउँसो ३...
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमतीमा छ जना प्रतिस्पर्धामा
हेटौंडा,माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः००...













