हेटौंडामा पहिलो पटक नाटक प्रतियोगिता हुँदै
मकवानपुर । हेटौंडामा पहिलो पटक नाटक प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टीक्रियसनको व्यवस्थापनमा हेटौंडामा पहिलो...
साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार: प्रदेश प्रमुख देवकोटा
धादिङ । बागमति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार...
हेटौंडा-१७, अङ्गारेश्वरमा लगाइएको सप्ताह ज्ञान महायज्ञको समापन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेस्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन भएको छ ।...
आज विश्व रेडियो दिवस मनाईंदै
हेटौंडा । आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा “रेडियो र जलवायु...
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । विद्याकी देवी...
बिजुलीमाया वनः श्रेष्ठ अन्तराष्ट्रिय पुरस्कारबाट नीर शाह सम्मानित
मकवानपुर । बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ बाट कलाकार तथा गीतकार नीर शाह सम्मानित हुनुभएको छ । मंगलबार हेटौंडामा एक समारोहकाबीच कलाकार...
सहिद दिवशको छैठौं दिन आज वक्तित्वकला प्रतियोगिता सम्पन्न
मकवानपुर । सहिद सप्ताह २०८१ का अवसरमा आज छैटौं दिन वक्तित्वकला प्रतियोगिता भएको छ । सहिद स्मारक विकास समितिको आयोजना तथा मदन भण्डारी फाउण्डेसन...
सोनाम ल्होछारका अवसरमा राक्सिराङमा तीन दिन बिदा
हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने...
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि...
आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुँदै
आजदेखि वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत एवम् कथा वाचन शुरु हुने भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना...