बागमती गोल्डकपमा आज त्रिभुवन आर्मी र चर्च ब्वाइज खेल्दै
मकवानपुर । बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता दिउसो...
मकवानपुरमा ट्रक र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
मकवानपुर । मकवानपुरमा ट्रक र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौँडा–११, थानाभर्याङस्थित यातायात कार्यालयअगाडि...
बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युवा क्लबको बिजयी सुरुवात
मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती युवा क्लबले बिजयी सुरुवात गरेकाे छ । आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन...
माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भवः अध्यक्ष प्रचण्ड
मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव रहेको बताउनुभएको छ । शनिबार...
मकवानपुरगढीमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु
हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको...
हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा
मकवानपुर बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । बिहीबार एक समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा...
वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेश तेस्रो
मकवानपुर । प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेश सरकार तेस्रो भएको छ । आयोगले बिहीबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी...
हेटौँडालाई आज बालमैत्री घोषणा गरिँदै
मकवानपुर । हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिदैछ । हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिशेष समारोहको आयोजना गरेर निकृष्ट बालश्रम मुक्त,...
आज विश्व रेडियो दिवस मनाईंदै
हेटौंडा । आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा “रेडियो र जलवायु...
राक्सिराङबाट लागूऔषध अफिमसहित दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई किलो १४० ग्राम लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङबाट उनिहरुलाई नियन्त्रणमा लिएको...














