क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन फागुन २ गते
हेटौंडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुर शाखाको आठौं जिल्ला अधिवेशन फागुन २ र ३ गते हुने भएको...
“ईनरनेटको बढ्दो प्रयोगसंगै बालबालिकाहरु जोखिममा”
मकवानपुर । प्रविधिको बढ्दो दूरुपयोगले अनलाईनमा बालबालिकाहरु असुरक्षित रहेको बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सिविन नेपालद्धारा आयोजित “अनलाईनमा बालबालिकाको संरक्षण”...
हेटौंडा अस्पतालमा स्वास्थ्य बिमाका बिरामीले ओपीडि टिकट दैनिक दर्ता गर्न नपर्ने
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्तालमा स्वास्थ्य बिमाका बिरामीहरुले दैनिक रुपमा ओपीडि टिकट दर्ता गर्न नपर्ने भएको छ । अस्पतालले...
भ्रष्टाचार बिरुद्ध कारवाहीको बिकल्प छैनः प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भ्रष्टाचार बिरुद्धको कारवाहीको बिकल्प नभएको बताउनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको...
सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ गतेदेखि
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुन लागेको सातौं संस्करण बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास...
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न महाप्रबन्धलाई ध्यानाकर्षण
मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै बिहीबार स्थानीय संघर्ष समितिले हेटौंडा–९, ले उद्योग व्यवस्थापन पक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।...
बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुका लागि विशेष समयको कार्यसूचि निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको...
लागुऔषध ओनरेक्ससहित १ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ४० बोतल लागुऔषध ओनरेक्ससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार राति प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले...
हेटौँडामा मोवाइल पसलमा चोरी गर्ने क्रममा एकजना पक्राउ
मकवानपुर । हेटौँडामा मोवाइल पसलमा चोरी गरेर भाग्न लागेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार राति हेटौंडा–४, स्थित कृष्ण सागर श्रेष्ठले संचालन...
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । विद्याकी देवी...














