मकवानपुरमा थप १७४ जनामा कोरोना पुष्टि, ११६ जना संक्रमणमुक्त

मकवानपुर – मकवानपुरमा आज थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा...

अमेरिकी सहयोगको पहिलो खेप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको नेपाललाई सहयोगी राष्ट्रहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पछिल्लो पटक संयुक्त...

हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन शिलिण्डर सहयोग

हेटौंडा– अष्ट्रेलियामा बसेका मकवनपुरे युवाले हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन शिलीण्डर सहयोग गरेका छन् । हेटौंडा लडि जेसिज मार्फत अस्पताललाई अक्सिजन सहयोग गरिएको...

बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफद्धारा १ करोड ७० लाख बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण

मकवानपुर– बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने...

हेटौंडा अस्पतालमा उपचारको क्रममा थप ५ जनाको मृत्यु

मकवानपुर– मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौँडा अस्पतालमा उपचारका क्रममा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपचारको...

सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौँ – सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन...

सीसीएमसी खारेज, कोरोना नियन्त्रण गर्न प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति

काठमाडौँ — सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ । सरकारले बिहीबार जारी...

बागमती प्रदेश सरकारलाई व्याक टु लाईफले स्वास्थ्य सामग्री सहयोग गर्ने

मकवानपुर– बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । संस्थाले कोभिड–१९ को उपचारमा सहयोग हुने विभिन्न...

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासले विहिबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ । उक्त अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल...

मकवानपुरमा आज थप १७४ जनामा संक्रमण पुष्टि, ११२ जना संक्रमणमुक्त

मकवानपुर– मकवानपुरमा शुक्रबार (आज) थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ जनामा गरिएको पिसिआर...

ताजा अपडेट

छुटाउनु भयो कि?