लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहाकार समितिको बैठक सम्पन्न
मकवानपुर– अस्पतालमा आधारीत लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन (ocmc) जिल्ला सल्लाहाकार समितिको बैठक बिहीबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...
नेपाल कोरोना संक्रमित नभएको सरकारको भनाई
हेटाैंडा- सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९)बाट सक्रमित नभएको जानकारी गराउनु भएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित...
अन्तराष्ट्रिय महिला दिवसमा रचना बाचन कार्यक्रम
मकवानपुर– ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा जिल्ला समन्वय...
नदिजन्य पदार्थकाे ठेक्का बन्दोवस्तीको विवरण माग गर्ने अनुगमन सिमितकाे निर्णय
मकवानपुर– ढुंगा, गिट्टी बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तहहरुमा नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती हुँदा भएका प्रकृयाको विवरण माग गर्ने...
बागमती प्रदेशसभा सचिवमा खड्का नियुक्त
हेटौंडा–बागमती प्रदेशसभाको प्रदेश सभा सचिवमा कृष्णहरि खड्का नियुक्त हुनु भएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले खड्कालाई प्रदेश सभा...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गौला...
मकवानपुरगढीमा जन्ति बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु,दर्जनौं घाइते
मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा जन्ति बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दर्जनौ घाईते भएका छन् । कान्ति...
मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस
हेटौँडा–प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट मृत्युशैयामा रहेका प्रधानमन्त्रको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला नेपालको विभिन्न क्षेत्रमा दिप प्रज्वलन कार्यक्रम...
छोराको बिहे भोजको खर्च रकम शैक्षिक सहयोग अक्षय कोषलाई
मकवानपुर–मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडाका बद्री बहादुर पाठकले छोराको विहे भोजको खर्च रकम शैक्षिक सहयोग अक्षयकोषलाई दिनुभएको छ । छोरा रविन पाठकको बिबाह भोजको रकम...
बागमती प्रदेशमा स्थानीय तहका जनप्रतिनिधिलाई जीवन निर्वाह हुने सुविधाको व्यवस्था गर्न सांसदको माग
हेटौंडा — सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइँदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै वाग्मती प्रदेशले ऐन संशोधनको तयारी थालेको छ । स्थानीय...














