मकवानपुरमा चट्याङ लागेर एक जनाकाे मृत्यु, एक जना घाईते
मकवानपुर– मकवानपुरमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ, भने अर्का एकजना घाईते भएका छन् । शनिबार बिहान बर्षासँगै परेको चट्याङ लागेर भिमफेदी...
बागमती प्रदेशका २५ सामुदायिक विद्यालयमा वस सेवा कार्यक्रम
मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेशका २५ वटा सामुदायिक विद्यालयलाई बस सेवा संचालनका लागि अनुदान दिने भएको छ । प्रदेश सरकारले विद्यालय मर्ज भएका, ढाटाबाट...
सृष्टिको होईन दृष्टिका कारण विभेद – सांसद श्रेष्ठ
मकवानपुर– बागमती प्रदेशकी प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले सृष्टिको होईन दृष्टिको दोसका कारण समाजमा अझै पनि महिला र पुरुष बिचमा विभेद रहेको बताउनुभएको छ...
होली पर्वमा कार्यक्रम आयोजना नगर्न जिप्रका मकवानपुरको आग्रह
मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्वमा कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागि नहुन आग्रह गरेको छ । शुक्रबार एक सुचनामा जारी गर्दै होली...
प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, हिँडडुल गराउन थालियो
हेटाैंडा–त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको छ । मिर्गाैला प्रत्यारोपण गरेको तेस्रो दिन आज...
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आगामी वैशाखबाट–मन्त्री फुयाल
मकवानपुर– बाग्मती प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी– कुलेखानी सुरुङमार्गको निर्माण कार्य आगामी २०७७ साल वैशाखबाट सुरु गर्ने भएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार...
कोरोना संक्रमण न्युनिकरणका लागि हात नमिलाउने बागमती प्रदेशको निर्णय
हेटौंडा– बागमती प्रदेशले कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी...
कोरोना सम्बन्धी व्यापक सचेतना फैलाउनु पर्नेमा जोड
मकवानपुर– कोरोना भाईरसका बारेमा व्यापक जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार जिल्ला प्रसासन कार्यालय मकवानपुरमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण...
९ नम्बर वडाद्धारा नगरकपमा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई सम्मान
मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागि भएर तेस्रो स्थान प्राप्त गर्ने वडाका खेलाडीलाई नगद सहित सम्मान...
कोराना भाइरसबाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउँ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोराना भाइरस(कोभिड–१९) बाट बच्न आ–आफ्नो ठाउँबाट सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका–९ नम्बर...














