नेपालमा थप ५,०४२ जनामा संक्रमण पुष्टि, ८,२४३ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन...
हेटौंडा अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर– पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत ३ पुरुष र...
फेकोफनद्धारा हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
हेटौंडा– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको प्रभाव न्युनिकरण गर्ने अभिप्राय सहित महासंघले...
मनहरी आइसोलेसनमा पोषिलो खानेकुरा सहयोग
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरमा पोषिलो खानेकुरा सहयोग प्राप्त भएको छ । नेकपा एमालेका नेताहरुले आइसोलेसनमा पोषिलो खानेकुरा सहयोग गर्नुभएको हो ।...
स्वास्थ्य कार्यालय मकवानपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
मकवानपुर – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक संस्थाले स्वास्थ्य कार्यालय मकवानपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मकवानपुरमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा...
२० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न अनुरोध
सरकारले कोरोना भाइरसको दोस्रो लहर जस्तै पुन तेस्रो लहर आउन सक्ने भएकाले बालबालिकाका लागि २० प्रतिशत कोभिड शय्या तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको...
नेपालमा थप ८६६३ जना कोरोना सङ्क्रमणमुक्त
नेपालमा आज कोरोना भाइरसबाट ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । १४ हजार १ सय ८२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण...
नेपालमा पनि कालो ढुसीका बिरामी
नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस) का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ...
नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा
काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत संयुक्त राज्य अमेरिका सरकारले नेपाल सहित विश्वका विभिन्न मुलुकहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकाले विश्व...
मकवानपुरमा थप ९६ जनामा कोरोना पुष्टि
हेटौंडा – मकवानपुर जिल्लामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परिक्षणबाट थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको...













