प्रिमनसुन सक्रिय, अझै केही दिन हावाहुरीसहित वर्षा हुने
काठमाडौँ – मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे...
¥यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौँडाका ¥चारै जनाको पीसीआर रिपोर्ट नगेटिभ
मकवानपुर– हेटौँडामा ¥यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडामा बिहीबार विदेशबाट फर्किएका ४९ जनामा कोरोना भाइरस (कोभिड...
थाहा नगरमा ३० जनाकाे परीक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ
मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३० जनाको परीक्षण गरिएको छ । वैशाख ३ गतेबाट शुरु गरेको आरडीटी परीक्षणमा ४...
ईन्द्रसरोवरमा ४ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
मकवानपुर– मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिकाले वैदेशिक रोजगारीबाट गाउँपालिकामा भित्रिएका नागरिकहरुको आजबाट ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट परीक्षण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरबाट कोरोना...
हेटौंडामा चारजनाको आरडीटी रिपोर्ट पोजिटिभ देखियो
मकवानपुर– हेटौंडामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा चारजनामा पोजिटिभ रिपोर्ट आएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा चारजनाको पोजिटिभ...
जिउँदाे कुखुराकाे मुल्य यथावत राखिएकाे मकवानपुर कुखुरा व्यवसायी संघद्वारा जानकारी
मकवानपुर– मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदाे कुखुराकाे मुल्य यथावत राखिएकाे जनाएकाे छ । कुखुराको मासुको मुल्यवृद्धिका विषयमा चौतर्फी विरोध भएपछि संघले...
कैलाश गाउँपालिले पनि सुरू गर्याे आफ्ना नागरिकको खोजी
मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकाले पनि लक डाउनका बेला गाउँपालिकाभन्दा बाहिर रहेका नागरिकको खोजी सुरू गरेकाे छ । गाउँपालिकाले अनलाइनमार्फत फारम भरेर बिचल्ली परेका...
राक्सिराङ गाउँपालिकाले पनि आफ्ना नागरिक खोज्न सुरू गर्याे
मकवानपुर– राक्सिराङ गाउँपालिकाले पनि लक डाउनका बेला गाउँपालिकाभन्दा बाहिर रहेका नागरिकको खोजी सुरू गरेकाे छ । गाउँपालिकाले अनलाइनमार्फत फारम भरेर बिचल्ली परेका...
अनुमति बिना संक्रमितको विवरण प्रकाशन/प्रसारण नगर्न आग्रह
हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १५ हजार ८ सय जनामा कोरोना परीक्षण भएकोमा १६ जना बाहेक अन्यमा कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ...
बागमती प्रदेश सरकारले किसानलाई आवश्यक मल र बिउबिजन दिने
मकवानपुर– बागमती प्रदेश सरकारले किशानलाई आवश्यक पर्ने मल तथा बिउबिजन उपलब्ध गराउने भएको छ । बुधबार प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत...














