नेपालमा थप एक जनामा कोरोना संक्रमण,संख्या ३१ पुग्याे

हेटाैंडा– नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको...

मकवानपुरको मनहरीमा असिनापानीले २ सय घरको छाना उडायो, तरकारी बालीमा क्षति (फाेटाेहरू)

मकवानपुर– मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा शुक्रबार राति आएको हावाहुरी र असिनापानीले तरकारी बाली तथा घर भत्काएको छ । राति करिब ८ बजेपछि...

भीमफेदीमा १३ जनाकाे ¥यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

मकवानपुर– मकवानपुरकाे भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे ¥यापिड टेष्ट भएको छ । गाउँपालिकाको अघोर, भैसें र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा १३ जनाकाे...

मकवानपुरको राक्सिरामा चट्याङ लागेर ३ जना घाइते

मकवानपुर– मकवानपुरमा शुक्रबार चट्याङ लागेर ३ जना घाईते भएका छन् । शुक्रबार साँझ हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिका–२ बरायोटारमा ३ जना...

मकवानपुरमा हिरा लुटेको आरोपमा चार जना पुर्पक्षका लागि थुनामा

हेटौंडा — हिरा लुटपाट गरेको आरोपमा तीन प्रहरी र एक पत्रकारलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । एक अभियुक्तलाई...

कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कोभिड संकट ब्यबस्थापन समितिको निर्णय

हेटौंडा– प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एबम् बागमती प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भौतिक...

घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र...

मकवानपुरमा १६८ जनाको कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ

मकवानपुर– मकवानपुर जिल्लामा शुक्रबारसम्म एक सय ६८ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको स्वाथ्य...

हेटाैंडामा शुक्रबार ¥यापिड टेस्ट गरिएका ४७ जनाकै रिपाेर्ट नेगेटिभ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा आज भएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बासुदेव सभागृहमा...

ताजा अपडेट

छुटाउनु भयो कि?