हेटाैंडा– नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साँझ ८ बजेको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको  मन्त्रालयले जनाएकाे छ ।

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जनामा नयाँ पुष्टी भएको छ (६५ बर्षीय, पुरुष) अध्यावधिक मिति: २०७७ बैशाख ६ गते, साँझ ८:०० बजे

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 18. April 2020