हेटौंडाको नारायणी कलेजमा आगलागी

हेटौंडा । हेटौंडाको नारायणी कलेजमा मंगलबार साँझ विद्युत लाइन सर्ट भएर आगलागी भएको छ । हेटौंडा–१०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी...

मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भिर घाइते

मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसो एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । मकवानपुरको मकवानपुरगढी–७ सुकौरामा स्थित सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनाहुँदा चालक...

बागमती प्रदेशमा अब अनलाइनबाटै रुट पर्मिट लिन मिल्ने

मकवानपुर । बागमती प्रदेशमा अबदेखि अनलाईन बाटै अस्थायी रुट पर्मिट लिन पाईने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजबाट लागु हुने...

बागमतीमा हाम्रो नेपाली पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बागमती प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाली पार्टीले मंगलबार बागमती...

मकवानपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु

हेटौंडा – मकवानपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–४ गोठखोलामा कारको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको हाे ।...

मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाइको मृत्यु

हेटौंडा । मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको छ...

शैक्षिक सहयोग अक्षयकोषको साधारण सभा चैत्र २४ गते हुने

मकवानपुर । शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुरको साधारण सभा यहि चैत्र २४ गते आयोजना हुने भएको छ । आज बसेको अक्षयकोषको कार्यसमिति बैठकले आगामी...

नेपाल र नेपालीलाई विशिष्ट पहिचान दिलाउने पर्वमध्ये फागु महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाल र नेपालीलाई विशिष्ट पहिचान दिलाउने पर्वहरु मध्ये फागु एक महत्वपूर्ण चाड भएको बताउनुभएको छ...

आज होली पर्व हर्सोल्लासपुर्वक मनाइँदै

आज सद्भावनाको पर्व फागु अर्थात् होली, देशको हिमाली र पहाडी क्षेत्रमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ...

मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढे

मकवानपुर । मकवानपुरमा पछिल्लाे एकसाता देखि भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाकाे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको जिल्ला...

ताजा अपडेट

छुटाउनु भयो कि?