जिसस मकवानपुरद्धारा सञ्चालित होल्डीङ्ग स्टेशन तत्कालकालागि बन्द

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सदरमुकाम हेटौंडामा सञ्चालन गरेको होल्डिङ स्टेसन तत्कालकालागि बन्द गरिएको छ । आज एक सुचना जारी गर्दै तत्कालकालागि होल्डिङ...

कोरोना भाइरसको सङ्क्रमणका कारण थप चार जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा आज थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ८३...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(...

विश्वभर कोरोना सङक्रमितको संख्या ३ करोड नाघ्यो,मृतक संख्या साढे ९ लाख !

विश्वभर कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या ३ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ लाख सङक्रमित थपिएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या ३...

मकवानपुरमा बुधबार ६० जनामा कोरोना संक्रमण पुष्टि (विवरणसहित)

मकवानपुर– मकवानपुरमा बुधबार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र, प्रादेशिक प्रयोगशालाबाट बुधबार साँझ...

आफु सुरक्षित भएर समुदायलाई सचेत बनाउन सबै लागौं – जिसस प्रमुख खुलाल

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । बुधबार हेटौंडा–१४ मा कोरोना रोकथाम...

थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना संक्रमण मुक्त

हेटाैंडा– नेपालमा आज एक हजार पाँच सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्याक...

मदन भण्डारी फाउण्डेशनद्धारा मनहरी आइसोलेसनमा खाद्यान्न सहयोग

मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले मनहरी गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरमा खाद्यान्न सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ...

मकवानपुरमा मंगलबार बिहान १६ जना संक्रमित थपिए (विवरण सहित)

मकवानपुर– मकवानपुरमा मंगलबार बिहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र, प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्ट...

आज मकवानपुरका ७१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर– मकवानपुरमा सोमबार आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाबको परिक्षणमा मकवानपुरका १५...

ताजा अपडेट

छुटाउनु भयो कि?