बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
हेटाैंडा– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको...
आज २५ सय ६४ औँ बुद्धजयन्ती मनाइँदै
हेटाैंडा– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि...
मकवानपुर प्रहरीद्धारा ६४० लिटर अबैध घरेलु मदिरा नष्ट
मकवानपुर – मकवानपुर प्रहरीले बुधबार ६४० लिटर अबैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । बुधबार बिहान अस्थाइ प्रहरी पोष्ट थानार्भयाङबाट खटिएको...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ९९ सय पुग्यो
हेटौंडा– नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार बिरगंजमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य...
जेठ ५ गतेसम्म लकडाउन थप्ने सरकारकाे निर्णय
हेटाैंडा– सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो ।
कोरोना...
गढी गाउँपालिकाले बाँझो जग्गा उपयोगमा ल्याउन अनुदान दिने
मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गा उपयोगमा ल्याउनकालागि अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले भु–उपयोग सम्बन्धी कार्यबिधि नै तयार पारेर बनाएर बाँझो जग्गा...
सहकारीद्धारा मनहरी गाउँपालिकालाई आर्थिक सहयोग
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकालाई सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ३, सानुटार स्थित साना किशान कृषि सहकारी संस्था...
चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने
हेटाैंडा– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । विभागले आगामी...
मकवानपुरमा जंगली च्याउ खाएर दुई जना विरामी
मकवानपुर– मकवानपुरमा आज जंगली च्याउ खाएर दुई जना विरामी परेका छन् । जिल्लाको पुर्वी बकैया गाउँपालिकामा जंगली च्याउँ खाँदा दुई जना विरामी परेका हुन्...
२५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान
काठमाडौं– सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय...














