सामुदायिक प्रहरीद्धारा राजमार्गमा सचेतनासंगै मास्क वितरण

सामुदायिक सेवा केन्द्र मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र ईलाका प्रहरी कार्यलय पशुपतिनगरले बुधबार पूर्वपश्चिम राजमार्गमा कोरोना भाइरस सम्बन्धित सचेतनासंगै मास्क वितरण गरेको...

मकवानपुरमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

मकवानपुर – मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार जिल्लामा थप २ सय ४६ जनामा संक्रमण पुष्टि भएसंगै...

पीसीआर परीक्षणको शुल्क घट्यो

हेटाैंडा – सरकारले पीसीआर परीक्षणको शुल्क घटाएकाे छ । कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क दुइसय रूपैयाँ घटाएको हाे ।...

रुघाखोकी जस्ता लक्षण देखिए क्वारेनटाइनमा बस्न आग्रह

हेटाैंडा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रुघाखोकी जस्ता लक्षण देखिए क्वारेनटाइनमा बस्न आग्रह गरेकाे छ । मन्त्रालयले रुघाखोकी जस्ता सङ्क्रमणको लक्षण देखिए ५ दिनसम्म...

हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटौँडा–१...

नेपालमा आज ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

हेटाैंडा – नेपालमा आज थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा...

भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा दिन...

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

काठमाडौँ। सर्वोच्च अदालतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलवार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले...

पीसीआर शुल्क घटाउने तयारी, लक्षण देखिएकालाई सरकारी अस्पतालमा निःशुल्क परीक्षण

काठमाण्डाै - सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो ।...

कोभिडविरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

काठमाडौँ — कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेको भए...

ताजा अपडेट

छुटाउनु भयो कि?