कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल...
काेराेनाका कारण एमालेका सबै कार्यक्रम स्थगित
काठमाडौं – कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन...
सामुदायिक प्रहरीद्वारा कोरोना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम
हेटौंडा – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यलय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम...
देशभर आज ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ – देशभर आज ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १४...
मकवानपुरमा शनिबार ६२ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर – मकवानपुरमा शनिबार ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४ जनाको पिसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण...
कोरोना रोकथामका सन्दर्भमा प्रधानमन्त्री देउवालाई एमालेको ज्ञापनपत्र
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेले कोभिड नियन्त्रणका विषयमा गम्भीर हुन भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । आज नेकपा एमालेका नेता सुभास नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ...
भोलिदेखि बुस्टर डोज, यी हुन लाउन पाउने समूह
हेटाैंडा – सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर...
मकवानपुरमा आजबाट मास्क वितरण अभियान सुरु
मकवानपुर – मकवानपुरमा आजबाट कोरोना संक्रमण नियन्त्रणका लागि अनिवार्य मास्क अभियान अन्तरगत मास्क वितरण अभियान सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र...
मकवानपुरमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर – मकवानपुरमा शुक्रबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ जनाको कोरोना परीक्षण गर्दा २५...
नेपालमा आज ५ हजार ८७ जनामा संक्रमण पुष्टि
हेटौंडा – नेपालमा आज एकै दिन ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ५ सय ६० नमुना परिक्षण...












