मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौंडालाई

मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा...

मकवानपुरका माझी समुदायले लदी पर्व मनाए

मकवानपुर । मकवानपुरका अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मङ्गलवार लदी पर्व (कोशी पूजा) मनाएका छन् । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले...

लागूऔषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुरको मनहरी गाउँपालिका–७, पञ्चेबाट...

हेटौंडाबाट विष्फोटक पदार्थ सहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार हेटौंडा–३, स्थित प्रहरी चौकी बसामाडी अगाडि बस्तीपुरबाट हेटौँडातर्फ आउँदै...

हेटौँडा शहरको परिकल्पनाकार टोनी हेगनको शालिक अनावरण

मकवानपुर । हेटौंडामा स्वीस नागरिक एवम् हेटौंडा शहरको परिकल्पनाकार भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको छ । हेटौँडामा मानव वस्तीको परिकल्पना गर्नुभएका...

मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको...

मकवानपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । १९ फाल्गुन २०८१, सोमबार मनहरी गाउँपालिका–७, स्थित...

हेटौंडा आइडलको उपाधि दीपा स्याङ्तानलाई

हेटौँडाः हेटौंडामा जारि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भएको हेटौंडा आईडलको उपाधि उपाधि दीपा स्याङ्तानले जितेकी छिन् । गायन प्रतिभाको खोजी गर्ने उद्देश्यसहित...

दाेस्राे राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न

हेटौँडाः हेटौंडामा जारि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आइतबार सकिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा फागुन ६...

हेटौंडामा पहिलो पटक नाटक प्रतियोगिता हुँदै

मकवानपुर । हेटौंडामा पहिलो पटक नाटक प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टीक्रियसनको व्यवस्थापनमा हेटौंडामा पहिलो...

ताजा अपडेट

छुटाउनु भयो कि?