मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । हेटौँडा–६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका...
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष...
महाेत्सवमा आइतबार पशुपति शर्मा आउने
हेटाैंडा । हेटौंडाको टिसिएन चौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भाेलि आइतबार लाेक गायक पशुपति शर्मा आउनुहुने भएको छ ।फागुन ६ गतेदेखि जारी...
मकवानपुरको सिडियोको रुपमा स्किम श्रेष्ठ आउँदै
हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडियो) को रुपमा स्किम श्रेष्ठ आउनुहुने भएको छ । गृह मन्त्रालयले शुक्रबार श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी...
व्यापार महोत्सवमा शनिबार एलिना चौहान आउदै
हेटौंडा । हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भोली (शनिबार) एलिना चौहानकाे प्रस्तुति रहने भएकाे छ । हेटौंडा–१०, टिसिएन चौरमा जारी महोत्सवमा भोली...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइलनमा
हेटाैंडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै चर्च ब्वाइज क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।...
देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आबश्यक छ : कमल थापा
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताउनु भएकाे छ । शुक्रबार...
बागमतीमा ८६ प्रतिशत किशोरीलाई एचपिभी खोप
मकवानपुर । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् । बागमती प्रदेश...
हेटौंडामा घरको छतबाट खसेर एक जनाको मृत्यु
हेटौंडा। हेटौंडामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा घरको छतबाट खसेर घाइते भएका चितवन जिल्ला स्थित कालिका नगरपालिका–६ खोलेशिमल...
उद्योगले कामबाट निकालेको भन्दै श्रमिक आन्दोलित
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट प्रालिले कामबाट निकालेको भन्दै श्रमिकले आन्दोलन गरेका छन् । उद्योगले तमसुक पत्रमा हस्ताक्षर नगरिएको भन्दै ९७...














