जिल्ला स्तरीय भलिबलको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानलाई

हेटाैंडा । मकवानपुरको थाहानगरको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । थाहा २ को विनयबाबु स्मृति...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि...

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । माघे...

भुटनदेवी माविको ५७ औँ अभिभावक भेला सम्पन्न

हेटौंडा । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय -प्राविधिक शिक्षालय_ को ५७ औं अभिभावक भेला आइतबार हेटौंडामा भएको छ । विद्यालय व्यावस्थापन समितिका...

राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न जरुरीः एमाले सचेतक वर्तौला

हेटौंडा । नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले राज्यले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न जरुरी भएको वताउनु भएको छ । आईतबार कुखुरा व्यवसायि संघ...

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

हेटौँडा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य...

पदमपोखरीमा रुखको हाँगामा च्यापिएर एकजनाको मृत्यु

हेटौंडा । हेटौंडाको पदमपोखरीमा रुखको हाँगा काट्नेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने वासुदेव अर्यालको छोरा २०...

एमाले थाहानगरकाे अधिवेशन फागुण २८ गते

थाहानगर । नेकपा एमाले थाहा नगर कमिटीले पार्टीकाे अधिवेशन फागुण २८ गते गर्ने निर्णय गरेको छ । शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले...

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक...

एमाले मनहरीद्वारा ३ महिने कार्ययोजना तयार

मकवानपुर । नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले ३ महिने कार्ययोजना बनाएको छ । शुक्रबार मनहरी गाउँपालिका २, भुन्द्रुङटाँडीमा भएको पूर्ण बैठकले नेता तथा कार्यकर्तालाई...

ताजा अपडेट

छुटाउनु भयो कि?