नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम...
मकवानपुरगढीमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरकाे मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाँपालिका– १ बादरखोल्सी स्थित भित्रि सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चालकको...
आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा...
शैक्षिक सहयोग अक्षयकोषद्धारा छात्रबृति वितरणकाे तयारी
मकवानपुर । मकवानपुर जिल्लामा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापित शैक्षिक सहयोग अक्षयकोष मकवानपुरले छात्रबृति वितरणका लागि सूचना जारी गर्ने निर्णय...
हेटौंडा–९ मा आँखादान सम्बन्धि जनचेतना कार्यक्रम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा बिहीबार आँखादान सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा–९, स्थित पुष्पाञ्जली आमा गस्ती समुहको आयोजना...
माघ २ गते २६ औँ भूकम्प दिवस मनाउने तयारी
सरकारले यही माघ २ गते २६ औँ भूकम्प दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाउने तयारी गरेको छ ।शहरी विकास तथा भवन निर्माण...
मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम सफा रहने
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...
सहिद स्मारकमा कृषि, हस्तकला तथा पर्यटकीय वस्तु प्रबद्र्धन मेला हुने
मकवानपुर । सहिद सप्ताह २०८० का अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा–११, स्थित सहिद स्मारकमा कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला आयोजना हुने भएको...
मुख्यमन्त्री जम्कट्टेलद्धारा वार्षिक कार्य प्रगति सार्वजनिक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक वर्षे कार्य प्रगति सार्वजनिक गर्नु भएको छ । सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा बुधबार...
एसईई परीक्षा चैत पहिलो हप्तामै हुने
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले...














