मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयाेगकाे दाबी

हेटौंडा, फागुन २० । निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्‍याएको छ । चुनावको तयारीबारे जानकारी दिन आज आयोजित...

लाइसेन्स प्राप्त कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था तत्काललाई स्थगित

हेटौंडा, फागुन २० । सरकारले तीन करोड रुपैयाँभन्दा धेरै मूल्यको घरजग्गा कारोबार इजाजत प्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।...

मकवानपुरमा मतगणना स्थलसम्मको तयारी सम्पन्न

मकवानपुर, फाल्गुन १९ । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी रुपमा निर्वाचन...

बागमतीमा निर्वाचनको तयारी पुरा, ३६ लाख ८२ हजार मतदाता कायम

मकवानपुर, फाल्गुन १८ । बागमती प्रदेशमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी...

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

फाल्गुन १७, । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ,...

मकवानपुरका ४० उम्मेदवारले बैङ्क खाता खोले

फाल्गुन १७, मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैङ्क खाता खोलेका छन् । दुई निर्वाचन...

आगामी चुनाव जनमत सङ्ग्रह पनि हो : अध्यक्ष ओली

फाल्गुन १७, झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रहसमेत रहेको बताउनुभएको छ...

इरानका सर्वोच्च नेतासहित रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको पुष्टि

फाल्गुन १७, । इरानमा अमेरिका र इजराइलले गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित रक्षामन्त्री र सेना प्रमुख पनि मारिएका पुष्टि भएको छ...

अमेरिकी र इजरायली आक्रमणमा परि इरानमा कम्तीमा ७० जनाको मृत्यु

फागुन १६, हेटाैंडा । इरानविरुद्ध अमेरिका र इजरायलले आज व्यापक सैन्य आक्रमण सुरु गरेको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय...

यूएईमा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह

फागुन १६, हेटाैंडा । अमेरिका र इरान युद्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई)स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको...

ताजा अपडेट

छुटाउनु भयो कि?