बागमती प्रदेश– मकवानपुरमा ९७ सहित १ हजार ९९७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर– बागमती प्रदेशमा हालसम्म मकवानपुरमा ९७ जना सहित १ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशको सामाजिक...

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड : बिक्रीदर १३३ रुपैयाँ १४ पैसा

नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा...

एमाले प्रवेश लगत्तै चुनावी प्रचारमा पोखरेल

हेटौंडा – मकवानपुरका नेता श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सरिक भएका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि...

हेटौंडासहित मकवानपुरका सबै पालिकामा एमालेको जन¥याली सम्पन्न

२५ कात्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै स्थानीय तहमा नेकपा एमालेले मंगलबार जनप्रदर्शन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना तथा प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले...

फेकोफनद्धारा हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको प्रभाव न्युनिकरण गर्ने अभिप्राय सहित महासंघले...

भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सामाजिक सुरक्षा योजना संचालन सम्बन्धी सम्झौता भएको छ । औपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका...

चार जिल्लामा शून्य सङ्क्रमित

हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका चार जिल्लामा कोरोना सङक्रमितको संख्या शून्य रहेको बताउनुभएको छ । आज नियमित पत्रकार सम्मेलनमा डा....

निर्वाचन प्रचारप्रसारका क्रममा सरकारी साधन स्रोतको प्रयोगमा रोकबारे आयोगको विशेष निर्णय

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई...

चेन्नईको कप्तानमा धोनी पुनः नियुक्त

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् । चेन्नईका कप्तान रहेका रविन्द्र...

आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै

आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदैछ । आयुर्वेदमा स्वास्थ्य र औषधिका देवता मानिएका धन्वन्तरीको जन्मजयन्तीको अवसरमा वैध, कविराजले सम्झना गरी विभिन्न कार्यक्रम...

ताजा अपडेट

छुटाउनु भयो कि?