पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
हेटौंडा, चैत १४ । प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उहाँलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन...
यातायात व्यवस्था कार्यालय हेटाैंडामा कार्यरत अधिकृत अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटाैंडा, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे...
मकवानपुरमा वन डढेलो नियन्त्रणका लागि उच्च सतर्कता, प्रविधि र पूर्वतयारीमा जोड
मकवानपुर, चैत्र १० । बढ्दो गर्मी र सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढेसंगै मकवानपुरमा उच्च सतर्कता अपनाइएको जनाइएकाे छ । डिभिजन वन कार्यालय मकवानपुरले...
७० लाख रुपैयाँ घुस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरूद्ध मुद्दा दायर
हेटौँडा, चैत १ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७० लाख रूपैयाँ...
आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने
फाल्गुन १७, । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ,...
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने
फागुन १६, हेटाैंडा । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन विशेष...
मर्यादित र शान्तिपूर्ण रूपमा होली मनाउन प्रशासनको आग्रह
फागुन १५, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड नगरी मर्यादित र शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको...
मकवानपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री र सवारी सञ्चालनमा कडाइ
फागनु १५, मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध...
प्रतिनिधिसभा निर्वाचन: १६५ वटै क्षेत्रमा मतदान सामग्री पुग्यो
फाल्गुन १४, हेटाैंडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक मतदान सामग्री पुगिसकेको छ ।...
प्रतिनिधि सभा निर्वाचनः मकवानपुरमा स्वास्थ्य तथा उद्धार संयन्त्र ‘हाई अलर्ट’मा
फागुन १३, मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा स्वास्थ्य तथा उद्धार संयन्त्रलाई पूर्ण तयारी अवस्थामा राख्ने...












