चन्द्रपुर-१ को वडाध्यक्षमा कांग्रेसका राउत विजयी

रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी हुनु भएकाे छ । उहाँ २ हजार १० मत ल्याएर विजयी हुनु भएकाे हाे...

पर्साको ठोरी-१ को अध्यक्षमा एमालेका धनमान विजयी

पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर विजयी हुनु भएकाे छ । ६ सय ५१ मत ल्याएर उहाँ वडा अध्यक्षमा विजयी हुनु...

बकैया गाउँपालिकामा माओवादी केन्द्रको विजयी सुरुवात

हेटौँडा – मकवानपुरकाे बकैया गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । बकैैया गाउँपालिका वडा नम्बर १ को अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा माओवादी...

भरतपुरमा रेनु दाहाल २० मतले अगाडि

चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ । ताजा मतपरिणामअनुसार भरतपुर १ मा ७ सय मत गन्दा...

मुस्ताङको लोमान्थाङमा एमाले विजयी

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले...

काठमाण्डाैमा बालेन शाहकाे अग्रता कायमै, स्थापित ३१ मतले पछि

काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ । काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५...

निर्वाचन अपडेटः मकवानपुरगढी गाउँपालिका

मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा मतगणाना जारी रहेका छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ काे ६०० मत गन्दा….. ...

अपडेटः हेटौंडामा १ नम्बर वडा काे (१०५८ गन्दा)

स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । जारी मतगणाना अनुसार वडा नम्बर एकमा १०५८ मत गन्दा मेयरमानेकपा एमाले : ३१५...

अपडेटः हेटौंडामा गठबन्धनकी उम्मेदवार फेरी अगाडी

मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणनामा रोचक परिणाम आउने क्रम जारी छ । जारी मतगणना अन्तरगत २६७६ मत गणना गर्दा मेयरमा...

कैलाशमा कांग्रेसको विजयी सुरुवात

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिका–१ मा कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार तेजबहादुर ब्लोन ३७५ मत ल्याएर विजयी...

ताजा अपडेट

छुटाउनु भयो कि?