हेटौँडा – मकवानपुरकाे बकैया गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । बकैैया गाउँपालिका वडा नम्बर १ को अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका आशिश तितुङले ७१६ मत ल्याएर विजयी हुनु भएकाे छ । उहाँका निकतम प्रतिद्वन्दी नेकपा एमालेका टेकबहादुर बोम्जनले ४४६ मत प्राप्त गर्नुभएकाे छ ।