रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी हुनु भएकाे छ । उहाँ २ हजार १० मत ल्याएर विजयी हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गर्नुभएकाे थियाे ।