मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा मतगणाना जारी रहेका छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ काे ६०० मत गन्दा…..
अध्यक्षमा
गठबन्धन (नेका) ३६४
एमाले १९१
उपाध्यक्ष
गठबन्धन (माओवादी केन्द्र) ३३८
एमाले १८७
वडा अध्यक्ष
नेपाली कांग्रेस २६७
एमाले १७६
माओवादी केन्द्र १३७