मकवानपुर गोल्डकप अनिश्चित

हेटाैंडा–बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भनिएको स्थानीय तह तेस्रो संस्करणको मकवानपुर गोल्डकप–२०७६ अनिश्चित समयको लागि स्थगित भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले...

माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबलाई

हेटाैंडा– माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । योसहित मच्छिन्द्रले यस सिजनमा तीन वटा उपाधि जितिसकेको छ । लिग च्याम्पियन मच्छिन्द्रले यसअघि सताक्षी गोल्डकपको...

मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा दौड प्रतियोगिता आयोजना

हेटाैंडा– मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हेटौंडामा शनिबार दौड प्रतियोगिता भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा–६ नम्बर वडा कमिटीको आयोजनामा महिला तथा...

९ नम्बर वडाद्धारा नगरकपमा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई सम्मान

मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागि भएर तेस्रो स्थान प्राप्त गर्ने वडाका खेलाडीलाई नगद सहित सम्मान...

हेटौंडामा आजदेखि भेट्रान्स कप एट ए साइड शुरु

मकवानपुर–हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सबैका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ...

हेटौंडामा नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

मकवानपुर– मकवानपुरमा बुधबार देखि पुरुष तथा महिला नगरकप भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भइरहेकाे प्रतियोगिताको आज...

नगरकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा– नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सहभागी वडाका प्रतिनिधिको...

नगरस्तरीय भलिबल आयोजनाका लागि सहयोग प्राप्त

मकवानपुर– केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा यही फागुन १४ देखि १७ गतेसम्म हेटौंडामा आयोजना हुने नगरस्तरीय महिला तथा पुरुष...

अमेरिकी राष्ट्रपति दुई दिने भारत भ्रमणमा, विश्वकै ठूलाे क्रिकेट र‌ङ्गशालाकाे उद्घाटन गर्ने

हेटाैंडा– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत पुग्दै हुनुहुन्छ । ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ...

भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी

काठमाण्डौ - भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको...

ताजा अपडेट

छुटाउनु भयो कि?