काेभिड–१९, थाहानगरपालिकाकाे चैत २४ गतेको प्रतिवेदन
हेटाैंडा– थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशंसनिय कार्य गरेकाे छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनसंगै...
कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा थाहानगरपालिका (चैत २३ गतेको प्रतिवेदन सहित)
हेटाैंडा– थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशंसनिय कार्य गरेकाे छ । नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनसंगै घरघरमा डाक्टर मार्फत विदेशबाट फर्केकाहरुलाई फलोअप स्वास्थ्य...
लकडाउन प्रभावकारी बनाउदै स्वाब परिक्षणको दायरा बढाउनु पर्ने निर्णय
मकवानपुर– मकवानपुरमा लकडाउनलाइ प्रभावकारी बनाउदै स्वाब परिक्षणको दायरा बढाउनु पर्ने निर्णय भएको छ । सोमबार जिल्ला समन्वय समितिमा बसेको स्थानीय तह समन्वय बैठकले सरकारले...
बागमती प्रदेशमा काेभिड संकट ब्यबस्थापन केन्द्र स्थापना
हेटौंडा– प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले बागमती प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड संकट ब्यबस्थान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री...
जिल्लाका सहकारी सङ्घद्वारा कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा सहयोग
हेटौंडा– मकवानपुर जिल्लाका विभिन्न सहकारी सङ्घहरुले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोग गरेको छ । जिल्ला...
कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा लक्ष्मी र सिभिल बैंकको सहयोग
हेटौंडा– बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंक र सिभिल बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले...
बागमती प्रदेशमा अहिलेसम्म कसैमा कोरोना छैन : मन्त्रालय
हेटौंडा– बागमती प्रदेशबाट पठाईएका नमूनाको रिर्पोटमा अहिलेसम्म कोरोना नभेटिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट...
हेटौंडा उपमहानगरद्वारा कोभिड–१९ प्रभावितलाई राहत वितरण सम्बन्धी कार्यविधि पारित
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले कोभिड–१९ प्रभावितहरुलाई राहत वितरण कार्यबिधि २०७६ तयार पारेकाे छ । उपमहानगरपालिकाले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न...
मकवानपुरमा उपभोग्य वस्तु तथा सेवाको आपूर्तिकाे समन्वय उद्योग वाणिज्य संघले गर्ने (निर्णय सहित)
हेटौंडा– मकवानपुरमा उपभोग्य वस्तु तथा सेवाको आपूर्तिकाे समन्वय उद्योग वाणिज्य संघलाइ दिइएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण...
“होसियार राहतको पोकोसंगै कोरोना आउन सक्छ”– अध्यक्ष मोक्तान
मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने हुनाले होसियार बन्न पालिकावासीलाई आग्रह गर्नुभएको छ । आज सामाजिक संजाल मार्फत...













