हेटाैंडा– थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशंसनिय कार्य गरेकाे छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनसंगै घरघरमा डाक्टर मार्फत विदेशबाट फर्केकाहरुलाई फलोअप स्वास्थ्य परीक्षण, गरेको कामको दैनिक रुपमा रिपोटिङलगायतका कामहरु गर्दै आएको छ । 

चैत २४ गतेको प्रतिवेदन