निजी आवास पुनर्निर्माण, मकवानपुरमा सवा २ अर्ब अनुदान बितरण
हेटौंडाः २०७२ सालको भूकम्पका कारण क्षति भएका निजी घरहरुको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा मकवानपुरमा २ अर्ब २५ करोड रुपैयाँ अनुदान वितरण भएको...
पतञ्जलि योग समितिले मनायो गुरु पूर्णिमा
हेटौंडाः पतंजलि योग समिति मकवानपुरले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर गुरु पूर्णिमा पर्व मनाएको छ । पतंजलि योग जिल्ला समितिको आयोजना तथा ७ नम्बर...
बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । बाढी, पहिरो र डुबानमा परी...
बालविवाह अन्त्यका लागि प्रादेशिक कार्यशाला
बालविवाह अन्त्यका लागि बहुपक्षीय प्रादेशिक कार्यशाला हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय महाअभियानको आयोजनामा कार्यक्रम भएको हो...
मुख्यमन्त्री पौडेलद्धारा प्रभावित क्षेत्रको निरिक्षण
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाका बिभिन्न स्थानको निरिक्षण गर्नुभएको छ । लगातारको वर्षका कारण प्रभावित भएका हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुको शनिबार...
अविरल वर्षापछि बाढी र पहिरोमा परी ३८ को मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३८ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन । बाढी पहिरोमा परी...
मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
३ नम्बर प्रदेश सरकारले बाढीरपहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिबार बसेको प्रदेशिक विपद् व्यवस्थापन निर्देशक समितिको...
मकवानपुरमा छन स्कुल पठाउने झाँक्री दाई
मकवानपुरको कैलाश गाउँपालिकामा बालबालिकालाई विद्यालय पठाउने झाँक्री दाई हुनुहुन्छ । झाँक्री दाईले बालबालिकालाई विद्यालय पठाउन सहयोग गर्ने गर्नुहुन्छ । मकवानपुरको कैलाश गाउँपालिका–७ का चित्र...
कैलाश गाउँपालिकामा ७० हजार बिरुवा वितरण
मकवानपुरको कैलाश गाउँपालिकाले यो वर्षा मौसममा विभिन्न प्रजातिका ७० हजार बिरुवा वितरण गरेको छ । फलफुल, मसला, डालेघाँसका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको...
नेपालमै पहिलोपटक हेटौंडामा टैंकर क्यालीब्रेशन संञ्चालनमा
पेट्रोलियम पदार्थमा बषौं अगाडी देखि हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर आजैबाट सञ्चालनमा ल्याइएको छ । नेपालमानै पहिलोपटक हेटौंडामा...














