बालकको परिवारको खोजी गरिदिन सिविन मकवानपुरकाे अनुरोध

हेटाैंडा । हेटाैंडाबाट अन्दाजी ३ वर्षीय एक बालक बेवारिसे अवस्थामा फेला परी प्रहरीको सहयोगमा उद्धार गरिएकाे छ । उद्धार गरिएका बालककाे परिवारकाे खाेजी गरिदिन...

मकवानपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा

हेटौंडा । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आज...

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका–७, मा भिरबाट लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलाश–७, चाइरङ...

मकवानपुर गोल्डकपः सडनडेथमा धनकुटासँग आर्मी पराजित

मकवानपुर । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पराजित भएको छ । आहा रारा गोल्ड कप...

हेटौँडा औद्यौगिक क्षेत्रका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

हेटाैंडा । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा अनुमति...

राक्सिराङकाे बिकट बस्तिमा भाइरल ज्वरोको प्रकोप

हेटौँडा। मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । राक्सिराङ गाउँपालिका–९ को तर्लिङ आसपासका क्षेत्रमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको...

प्रेस चौतारीको स्थापना दिवसमा प्रभातफेरि

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले हेटौंडामा सोमबार प्रभातफेरि कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । चौतारीको २६औँ स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातेरी...

“बालमैत्री हेटौँडा घोषणा” का चुनौति

बालमैत्री शब्दको ‘बाल’ भनेको बालबालिका भन्ने बुझिन्छ । भने, ‘मैत्री’ भन्ने शब्द ‘मित्र’ बाट बनेको जस्तो देखिन्छ । मित्रको अर्थ ‘साथी’ पनि हो ।...

मकवानपुर गोल्डकपः आयोजकलाई टाइब्रेकरमा पराजित गर्दै बागमती सेमिफाईनलमा

मकवानपुर । आयोजक मकवानपुर–११ लाई टाइब्रेकरमा पराजित गर्दै बागमती युवा क्लब सर्लाही छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...

नझुक्किनुस्, फेसबुक कमेन्टमा @highlight लेख्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट...

ताजा अपडेट

छुटाउनु भयो कि?