मकवानपुर– मकवानपुरको पुर्वी बकैया गाउँपालिकाले ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवरमा माघ २८, २९ र ३० गते सार्वजनीक विदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले यहि माघ २९ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा सभामा भने सम्पूर्णलाई सहभागि हुन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो ।