मकवानपुर– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको आज बसेको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवरमा माघ २९ र ३० गते दुई दिन सार्वजनीक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले आज एक सुचना जारी गर्दै ल्होसारका अवसरमा २९ र ३० गते दुई दिन सार्वजनीक विदा दिने जानकारी दिईएको छ । उक्त दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, सार्वजनीक संघ÷संस्थाहरु, शिक्षण संस्थाहरुमा सार्वजनीक विदा हुने सुचनामा उल्लेख गरिएको छ ।