हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदशर्नी तथा नृत्य प्रतियोगिता हुँदै
हेटाैंडा, माघ ८ । हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा यहि माघ १६ र १७ गते तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता...
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
हेटाैंडा, माघ ८ । प्रतिनिधिसभा चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायको सहयोग लिने भएको छ । आयोगका...
हेटौंडा सडक विस्तार विवाद: सर्वोच्चमा सातौँ पेसी पनि सर्यो
मकवानपुर, माघ ८ । हेटौंडाको मुख्य बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सातौं पेसी माघ १२ मा तोकिएको छ । मंगलबार...
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
हेटाैंडा, माघ ८ । मकवानपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएकाे छ । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको...
यस वर्षको एसइई चैत १९ देखि २९ गतेसम्म (परीक्षा तालिका सहित)
हेटाैंडा, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
हेटाैंडा, माघ ८ । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आज बेलुकी ५ बजेसम्म निर्णय गरिने आयोगले जनाएको छ । आयोगको...
मकवानपुरबाट १२१ केजी चरेससहित दुई जना पक्राउ
हेटौंडा, माघ ७ । मकवानपुर प्रहरीले १२१ केजी चरेससहित दुई जनालाई पक्राउ गरेकाे छ । मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलस्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट...
हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह
हेटौंडा, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह...
मकवानपुरमा ७ महिलासहित ४४ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)
हेटौंडा, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको...
एमालेबाट मकवानपुर क्षेत्र नम्बर–१ मा रामेश्वर राना र २ मा महेश बर्ताैलाको उम्मेदवारी दर्ता
हेटौंडा, माघ ६ । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । मकवानपुर क्षेत्र नम्बर–१ बाट...














