जिससद्धारा प्रहरी उपरिक्षक राठौरको विदाई

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नुभएका मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरको विदाई गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको...

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व – प्रमुख खुलाल

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धर्म संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–१२ स्थित सोईनाम पली...

ट्रिपरको ठक्करबाट हेटौंडामा एकजनाको मृत्यु

बिश्व अधिकारी÷मकवानपुर ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा हेटौंडामा एकजनाको मृत्यु भएको छ । कान्तिराजपथ स्थित हेटौंडा–चौघडा सडकखण्डअन्तर्गत हेटौंडा–५, क्याम्पाडाँडामा सोमबार साँझ ट्रिपरको ठक्करबाट एकजनाको...

हेटौँडामा शीतभण्डार भवन शिलान्यास

हेटौंडा– हेटौँडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको आइतबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री...

स्थानीयतह समन्वय बैठकः विभिन्न विषयमा छलफल

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हरेक महिना आयोजना गर्ने स्थानीय तह समन्वय बैठक आईतबार बसेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा...

हेटौंडा उपमहानगरपालिकाको आठौं नगर सभा सम्पन्न

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा आईतबार सम्पन्न भएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगरसभाले केही योजनाहरु परिबर्तन गर्नुका साथै केहि कानुनहरु...

भारतसँगको विवाद समाधान गर्न उल्लेख्य पहल : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व चाहे पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएका कारण वर्तमान अवस्था सिर्जना भएको बताउनुभएको...

प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी प्रतिवेदन तयार

मकवानपुर– बागमती प्रदेश सरकारले सञ्चालन गर्ने प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी प्रतिवेदन तयार भएको छ । प्रदेशको उच्च शिक्षाको विकासको लागि गठित प्रदेश विश्वविद्यालय स्थापना...

हालसम्म ९७.६ प्रतिशत सङ्क्रमित निको

हेटाैंडा– नेपालमा हालसम्म ९७ दशमलव ६ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । हालसम्म ६५ दशमलव ८ प्रतिशत पूरुष र ३४ दशमलव ९२...

जोड–घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारलाई काम गर्नै दिइएन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । काम गर्न खोज्दा जहिले पनि झमेला...

ताजा अपडेट

छुटाउनु भयो कि?