विश्वमा कोरोनाः २ करोड ४४ लाख निको भए ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख
विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख पुगेको छ ।अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख ९८...
हेटौंडा–१७ मा कोरोना रोकथाम सम्बन्धी छलफल
कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाएर अगाडी बढ्न जिसस प्रमुख खुलालको आग्रह
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाएर अगाडी बढ्न...
मकवानपुरमा आज छुट्टा छुट्टै घटनामा पाँच जनाको मृत्यु
मकवानपुर– मकवानपुरमा आज एकै दिनमा छुट्टा छुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । आज खोलाले बगाउँदा तीन जना, रेविज रोगबाट एक जना र...
नेपालमा आज थप ११४७ जना कोरोना संक्रमण मुक्त
हेटाैंडा– नेपालमा आज थप एक हजार एक सय ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका...
चितवनमा मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु
हेटाैंडा– चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ बर्षीय...
आज थप १४५५ जना कोरोना संक्रमण मुक्त
नेपालमा आज थप १ हजार ४ सय ५५ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा मन्त्रालयका...
काेराेना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या ५० हजार नाघ्याे
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार...
कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको बिमा
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ ।मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक,...
आज थप १८ सय ९३ जना कोरोना संक्रमण मुक्त
नेपालमा आज एकै दिन १८ सय ९३ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता...
नेपालमै बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र
नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले बजारमा...











