घरमै बसेर एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँबर्ष २०७७ सालको स्वागत गरिंदै

हेटाैंडा– विक्रम संवत् २०७७ आजबाट प्रारम्भ भएको छ । नयाँबर्ष २०७७ को पहिलो दिन  वैशाख १ गते आज एकआपसमा शुभकामना गरी नयाँबर्षको स्वागत गरिंदैछ...

भोलि बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि...

नेकपा हेटौंडा–९ नम्बर वडा कमिटीद्धारा निरन्तर सहयोगको प्रतिबद्धता

मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीले वडामा कोभिड–१९ को संक्रमण फैलन नदिन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ...

मकवानपुरमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

मकवानपुर– छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मकवानपुर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको उत्तरीक्षेत्रमा अवस्थित इन्द्रसरोवर गाउँपालिका–४ फाखेलबाट कुटपिट गरी हत्या गरेको...

सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न अनुरोध

मकवानपुर– मकवानपुरका स्थानीय तहहरुलाई सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न आग्रह गरिएको छ । मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन...

मकवानपुरमा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा अतिक्रमण

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा अतिक्रमण भएको पाईएको छ । लकडाउनको मौका छोपि मनहरी गाउँपालिका वडा नम्बर ८ र ९...

मकवानपुरमा जिल्ला बाहिरबाट आयातित तरकारी बिक्री वितरणमा प्रतिबन्ध

मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाबाट आयातित हुने हरीयो तरकारी बिक्री वितरणमा रोक लगाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले जारी गरेको...

वीरगञ्जमा मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण

हेटाैंडा– बीरगंज महानगरपालिका, वडा न. २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको...

उद्योग संघ मकवानपुरद्वारा जिससलाई खाद्य सामग्री उपलब्ध

मकवानपुर– उद्योग संघ मकवानपुरले आईतबार जिल्लावासीका लागि भनेर जिल्ला समन्वय समिति (जिसस) मकवानपुरलाई खाद्यान्न सामग्री (राहत) उपलब्ध गराएको छ । संघका अध्यक्ष लेखराज पोखरेललगायत...

मकवानपुरको कैलाशमा चट्याङ लागेर १६ जना घाइते

हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा चट्याङ लागेर १६ जना घाइते भएका छन् । शनिबार साँझ हावाहुरीसहित परेको चट्याङ लागेर कैलाश–६ राउतेका...

ताजा अपडेट

छुटाउनु भयो कि?