प्रदेश ३ को प्रदेशसभाबाट ४५ वटा विधेयक पारित
हेटौंडा- प्रदेश नम्बर ३ को प्रदेशसभाबाट हाल सम्म ४५ वटा बिधेयक पारित भएको छ । प्रदेश सभा गठन भएदेखि हाल सम्म ४५ वटा बिधेयक...
प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहमा डेंगु नियन्त्रण कार्यक्रम
डेंगु नियन्त्रणका लागि तीन नम्बर प्रदेश सरकारले शनिबारबाट प्रदेशभर नागरिक परिचालन अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ता शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म...
स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ–मुख्यमन्त्री पौडेल
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोमणि पौडेलले स्थानीय तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । बुधबार मकवानपुरको भीमफेदी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास गर्दै मुख्यमन्त्री...
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको अभाव
मकवानपुरको थाहा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा डाक्टरको अभाव भएको छ । स्वास्थ्य केन्द्र पालुङमा कार्यरत् डाक्टरहरु समायोजन भै अन्यत्र गएको र एकजना...
क्रसर संचालन गर्ने विषयमा स्थानीय तहको एक मत
हेटौंडा–मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुमा क्रसर संचालन गनुृपर्ने पक्षमा एकमत देखिएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको समन्वय बैठकमा उनिहरुले क्रसर संचालन नहुँदा...
मकवानपुर प्रहरीद्धारा लागुऔषध जलाएर नष्ट
हेटौंडा–मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध जलाएर नष्ट गरेको छ । प्रहरीले गत भदौ १ गतेदेखि २० गते सम्म विभिन्न...
डेंगु र स्क्रब टाइफसको लक्षण उस्तै, लामखुट्टेको टोकाइबाट बच्न डाक्टरको सल्लाह
काठमाण्डौ – काठमाण्डौमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । डेंगु भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस भएको पाइएको शुक्रराज ट्रपिकल तथा...
चेकमा हस्ताक्षर नमिलेमा या ब्यालेन्स नभएमा कालोसूचीमा पर्ने सम्भावना
काठमाण्डौ – बैंकमा चेक लिएर रकम लिन जाँदै हुनुहुन्छ भने ध्यान दिनुहोस् । अब चेकमा गलत हस्ताक्षर गरेमा या खातामा ब्यालेन्स नभएमा कालोसूचीमा पर्नेसम्मको...
विद्युतीय गाडी र चार्जिङ स्टेशन कर्जाको प्राथमिकता
काठमाण्डौ – पेट्रोलियम पदार्थको आयात घटाउन र स्वच्छ ऊर्जाको प्रवर्द्धनलाई बढावा दिन सरकारले विद्युतीय गाडी सञ्चालन गर्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारको...
सूचना प्रविधि प्रणाली बलियो बनाउन राष्ट्र बैंकको निर्देशन
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आफ्नो सूचना तथा प्रविधि प्रणालीलाई बलियो बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चिनियाँ ह्याकरले एटीएमबाट पैसा...













