वनलाई उत्पादन र रोजगारीसंग जोड्नुपर्छ: मन्त्री केसी
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसंग जोड्नु पर्ने बताउनुभएको छ । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित...
राक्सिराङ गाउँपालिकामा नवगी पर्वमा तीन दिन बिदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम)को अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै चेपाङ समुदायको पर्व...
प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मुख्य...
नवीन सोचका साथ काम गरे मात्र समृद्धि सम्भव छः मन्त्री डा. देवकोटा
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले नवीन सोचका साथ काम गरे मात्र समृद्धि सम्भव भएको बताउनुभएको छ । मन्त्रालयद्वारा आयोजित...
बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर।बागमती प्रदेश सभा बैठक आज आइतबार बस्दै छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभा...
काेहि नभएका नागरिकको लागि प्रदेश सरकार छः स्वास्थ्यमन्त्री थापा
हेटाैंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताउनुभएको छ । शनिबार आफ्नो जन्मदिनको अवसरमा...
२०८२ भदाैं १४ गते शनिवारको राशिफल
आजको राशिफलः २०८२ भदाैं १४ गते शनिबार, ई.सं २०२५ अगस्त ३०, नेपाल सम्बत ११४५ ञलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल सप्तमी, पञ्चाङ्ग: एन्द्र...
लाइसेन्स वितरणको अन्तिम तयारीमा बागमती प्रदेश सरकार
मकवानपुर,१३ भदौ । बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । यसअघि सवारी चालक अनुमतिपत्र यातायात...
शैक्षिक सहयोग अक्षय कोषद्धारा छात्रवृत्ति वितरण गर्ने तयारी
मकवानपुर, १२ भदौ । । मकवानपुरमा नागरिकको तहबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुले यो वर्षको छात्रवृति...
सिन्धुलीको गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
हेटाैंडा, १२ भदौ । बागमती प्रदेश सरकारले सिन्धुली जिल्लाको गोलञ्जाेर गाउँपालिकास्थित गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारले इसिजी मेसिन, बाइनोकुलर,...














