अत्यधिक गर्मीका कारण हेटौंडाका विद्यालय बन्द
मकवानपुर । अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । गर्मीले पठनपाठन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने...
मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन
मकवानपुर । मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको हेटौंडा उपमहानगरपालिका बाहेक ९ वटा...
हेटौंडा–४, मा निशुल्क स्वास्थ्य शिविर हुने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । ४ नम्बर वडा कार्यालय र नेपाल हृदयरोग निवारण...
मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष स्याङतानको घरमा आगलागी
मकवानपुर । मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ । अध्यक्ष स्याङ्तानको मकवानपुरगढी गाउँपालिका-२, शिखरकटेरी स्थित घरमा विद्युत सर्ट भएर आगलागी...
मकवानपुरमा पालिकाको आफ्नै स्रोतबाट ३ वटा मोटरेवल पुल बन्यो
मकवानपुर । मकवानपुरमा गाउँपालिकाले आफ्नै स्रोतबाट करिब २० करोड रुपैयाँ लागतमा तीनवटा मोटरेवल पुल निर्माणको काम सम्पन्न गरेको छ । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै...
मकवानपुरमा गुराँसको दुर्लभ प्रजाति “चिमाल” भेटियो
हेटौँडा । उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको सङ्ख्या निकै...
‘सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्ने’
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको धारणा राख्नुभएको छ ।
एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु...
नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित
नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी...
मकवानपुरको बकैयामा करार शिक्षक छनाेट परीक्षा
हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयास सुरु गरेको छ । करार भर्ना गरिने शिक्षक छनाेटका लागि पहिलो पटक खुला प्रतिस्पर्धा गराएर पालिकाले शिक्षामा गुणस्तरीयताका...
हेटौंडा उपमहानगरद्वारा अगामी आ.व. का लागि ४४ वटा गौरवको आयोजना तय
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ४४ वटा गौरवको आयोजना तय गरेको छ । उपमहानगरले तयार पारेको ५ वर्षे आवधिक...














