बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव मनाइयो
मकवानपुर । बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव शुक्रबार (आज) मनाईएको छ । मुलुकको संघीय संरचना अन्तर्गत बागमती प्रदेश सभाको पहिलो अधिबेशन शुरू भएको मिति माघ...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे (१५औं) अधिवेशन शुक्रबार (आज) बाट सुरु भएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन बैठकको पहिलो दिन...
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् । रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको...
ब्रेक लागेका विकास निर्माणका कामलाई सरकारले ब्रेक थ्रु गरेको छ : प्रधानमन्त्री ओली (पुर्णपाठ)
हेटाैंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक’ लगाएर राखिएका विकास निर्माणका कतिपय कामलाई थ्रु गर्दै अगाडी बढाएको बताउनुभएको छ । सङ्घीय संसद्को आजदेखि सुरु...
एमाले सचिव योगेशकुमार भट्टराई भाेली हेटौंडा आउँदै
हेटौँडा । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई भाेली माघ १९ गते शनिबार हेटौंडामा आउनुहुने भएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको नवाैं अधिवेशनको...
गणतन्त्र स्थापनाका लागि सहिदहरुको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख देवकोटा
हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि सहिदहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । हेटौंडा ११ स्थित शहीद...
देशको हीतलाई सर्वोपरी राखी अघि बढे मात्र सहिदप्रति वास्तविक सम्मान: प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको पन्ध्रौँ (हिउँदे) अधिवेशन बैठक आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले यही माघ १८ गते...
प्रथम सहिद लखन थापाको योगदानलाई बिर्सन हुन्नः प्रथम मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेपालका प्रथम सहिद लखन थापाको बलिदानीपूर्ण सघर्ष र योगदानलाई बिर्सन नहुने बताउनुभएको छ । सहिद सप्ताह–२०८१...
औद्योगिक क्षेत्र निर्माण गरेर रोजगारीको अवसर सृजना गर्नुपर्छ : बर्तौला
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने बताउनुभएको छ । हेटौँडामा आज...














