सुकुटे दुर्घटनाका मृतक १७ मध्ये पाँचको सनाखत (घाईतेको नामावलीसहित)
अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा...
भीमफेदीको त्रिखण्डेश्वर मन्दिरमा एकादशी मेलाको तयारी सुरु
मकवानपुर- भीमफेदी गाउँपालिकास्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको तयारी सुरु भएको छ । यसवर्ष कात्तिक २२ गते शुक्रबारको...
सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड...
राष्ट्रपतिद्वारा काठमाडौंको गुह्येश्वरीमा छठको पूजाअर्चना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो । छठपर्व मनाउन गौरीघाटदेखि...
छठ पर्व सबै नेपालीको साझ पर्व हो– मुख्यमन्त्री पौडेल
मकवानपुर- प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले छठ पर्व कुनै जाती र सम्प्रदाय विशेषको मात्र नभई सबै नेपालीको साझा पर्व भउको बताउनुभएको छ ।...
स्मारक विकास समितिको अध्यक्षमा पुनः मुख्यमन्त्री पौडेल
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित पर्यटकिय स्थल शहिद स्मारक विकास समितिको अध्यक्षमा पुनः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल चयन हुनु भएको छ...
एसिड प्रहार गरी फरार रहेका अभियुक्त पक्राउ
मकवानपुर- एसिड प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले ६ वर्ष पछी पक्राउ गरेको छ । हेटौँडाकी विन्दबासिनी कंसाकारलाई २०७० साल बैशाख ९ गते...
सकारात्मकताले भातृत्व बढाउँछ– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सकारात्मकताले भतृत्व बृद्धि हुने बताउनुभएको छ । हेटौंडा–५ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित जित अन्नकूट महोत्सव...
क्रसर उद्योग सुधार गर्न निर्देशन
मनहरी– ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा संचालित क्रसर तथा बालुवा प्लान्टहरुको शुक्रबार अनुगमन गरेको छ...
प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो ।
बुधबार...














