इन्द्रसरोवरमा विदेशबाट आएकाहरुको ज्वरो जाँच्न सुरु
हेटाैंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विदेशबाट आएकाहरुको ज्वरो जाच्ने कार्य सुरु गरेको छ । गाउँपालिकाले बिहिबारबाट वडा नम्बर २ कुलेखानीको १ जनामा ज्वरो जाँच गरी...
जिससको कोरोना आपतकालीन कोषमा यती पेन्टसको सहयोग
मकवानपुर– जिल्ला समन्वय समिती मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा मकवानपु’ मा यती पेन्ट्स प्रालीले सहयोग गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कम्पनीले...
बागमती प्रदेशकाे कोरोना सङ्क्रमण रोकथाम कोषमा मुख्यमन्त्री देखि कर्मचारी सम्मकाे सहयोग रकम जम्मा
हेटाैंडा– प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।...
जिससद्धारा हेटौंडा उपमहानगरपालिकालाई थप ५० प्याकेट राहत सामग्री प्रदान
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई थप ५० प्याकेट राहत सामग्री प्रदान गरेको छ । यस अघि २० प्याकेट राहत सामग्री प्रदान...
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह
हेटाैंडा– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार...
काेभिड १९ : विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित
हेटाैंडा– काेराेना भाइरस (काेभिड १९) का कारण विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसकाे...
जिसस मकवानपुरद्धारा बकैया गाउँपालिकालाई राहत सामग्री उपलब्ध
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बुधबार राहत सामग्री उपलब्ध गराइएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले बकैया गाउँपालिकाका अध्यक्ष...
जंगली साग खाँदा मकवानपुरको थाहानगरमा ५ जना विरामी
मकवानपुर– मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा जंगली साग खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । जंगली साग खाएर थाहा...
स्थानीय तहको हौसला बढाउन जिसस प्रमुख खुलालद्वारा मकवानपुरगढी गाउँपालिकाको अवलोकन
मकवानपुर– जिल्ला समन्वय समति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बुधबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अवलोकन गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण विरुद्ध जिल्लाका पालिकाहरुले...
हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
हेटौंडा– नेपाल भारत मैत्री संघको समन्वयमा विभिन्न संस्थाको सहयोगमा हेटौंडा अस्पताललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पताललाई १० सेट आइसीयु बेड,...













